अनसनरत युवाको मागप्रति राप्रपा अध्यक्ष थापाको ऐक्यवद्धता « Khabarhub

अनसनरत युवाको मागप्रति राप्रपा अध्यक्ष थापाको ऐक्यवद्धता


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अनसनरत युवाहरुले उठाएका मागप्रति ऐक्यवद्धता जनाएका छन्।

बिहीबार पाटन कृष्ण मन्दिर पुगेर थापाले युवाहरुले उठाएका मागप्रति आफ्नो समर्थन जनाएका हुन् ।

उनले अनसनरत ‘ई’ लगायत युवाहरुको स्वास्थ्य अवस्था बिग्रँदै गएको भन्दै उनीहरुजीवन रक्षा गर्न र उनीहरुका माग पूरा गर्न आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्-  जनसरोकारका मागहरु राखेर अनशन/सत्याग्रहमा बसेका ‘ई’ लगायतका युवाहरुको स्वास्थ्य अवस्था गम्भीर बन्दैछ। युवाहरुको जीवन रक्षामा ध्यान दिन र वार्ताबाट समस्या समाधान गर्न प्रम @kpsharmaoli र सरकारसंग आग्रह गर्दछु।#EnoughIsEnough अभियानमा हाम्रो एक्यबद्धता छ ।

पीसीआर टेस्ट बढाउनुपर्ने, क्वारेन्टिन सुधार गर्नुपर्ने, महामारीमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरुको सुरक्षाप्रति संवेदनशील रहनुपर्ने लगायतका माग राख्दै उनीहरु केही दिन यता सत्याग्रहमा बसेका छन्।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  १० : ४४ बजे

स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ

सुनसरी– कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको ६ लाख ६९ हजार

चौबीस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौँ– सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान

बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

काठमाडौं– नेपालको इतिहासकै सबैभन्दा लज्जास्पद र संगठित अपराध मानिएको ‘नक्कली

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो