अमेरिकामा एकै दिन ४४ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण | Khabarhub Khabarhub

अमेरिकामा एकै दिन ४४ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा एकै दिन ४४ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

यो समाचार तयार पार्दा पछिल्लो २४ घण्टामा मात्रै ४४ हजार ८३९ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २९ लाख ३५ हजार ४२७ पुगेको छ ।

आइतबार बिहानसम्म १ लाख ३२ हजार ३१३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप २४९ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये १२ लाख ५७ हजार २१३ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका १५ लाख ४५ हजार ९०१ जनामध्ये १५ हजार ९५९ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ६ : २५ बजे

सिँचाइ तथा पहिरो नियन्त्रणका लागि १५ करोडका योजना सञ्चालन

दमौली (तनहुँ)- सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानु तनहुँले सिँचाइ

भोजपुरमा फूल उत्पादन घट्यो, माग उच्च

भोजपुर- यस वर्ष समयमा फूल नफुल्दा भोजपुरमा फूल अभाव देखिएको

झिनियाँको माग बढ्दो, व्यवसायीलाई उत्पादन गर्न भ्याइनभ्याई

रामपुर (पाल्पा)- यसपटक तिहारमा मागअनुसार झिनियाँ पुर्‍याउन नसकिएको व्यवसायीले बताएका

रानीपोखरीको बालगोपालेश्वर मन्दिर : भाइटीकाको विशेष गन्तव्य

काठमाडौं – काठमाडौंको मुटुमा अवस्थित रानीपोखरीको बालगोपालेश्वर मन्दिर भाइटीकाको दिन

हराउँदै तिहारको मौलिकताः अङ्ग्रेजी र हिन्दी गीतमा देउसीभैलो

ढोरपाटन (बागलुङ)- तिहार पर्वसँग देउसीभैलोको नजिकको सम्बन्ध छ । जब