स्थायी कमिटी प्रतिशोध साध्ने अखडा, कोटरीले प्रधानमन्त्री हटाउन सक्दैन – पूर्वमन्त्री बाँस्कोटा « Khabarhub

स्थायी कमिटी प्रतिशोध साध्ने अखडा, कोटरीले प्रधानमन्त्री हटाउन सक्दैन – पूर्वमन्त्री बाँस्कोटा


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वमन्त्री एवं नेकपा नेता गोकुलप्रसाद बाँस्कोटाले नेकपाको जारी स्थायी कमिटी बैठक प्रतिशोध राख्ने अखडा भएको बताएका छन् ।

पार्टी फुटको संघारमा पुगिरहँदा बाँस्कोटाले ट्वीट गर्दै बाँस्कोटाले स्थायी कमिटी बैठक प्रतिशोध साध्ने अखडा भएको तथा कोठे बैठकबाट प्रधानमन्त्री हटाउन खोजिएको भन्दै आपत्ति जनाएका छन् ।

प्रधानमन्त्री ओलीलाई नाकाबन्दी नटेर्दा र चुच्चे नक्सा जारी गर्दा चारपाँच जनाले सजाय दिन खोजेको भन्दै कटाक्ष गर्दै ट्वीट गरेका छन् ।

उनले ट्वीट गर्दै भनेका छन्, ‘ पार्टी स्थायी समिति विचार,सङ्गठनको मियो कि अस्थिरता, प्रतिशोध साध्ने अखडा ? अधिवेशन नगर्ने अध्यक्ष हटाउने, चुनिएको प्रधानमन्त्री कोटरीले हटाउने ? डेरावाल निकाल्न त करारनामा हेर्नु पर्छ, घरमुली हटाउने,त्योपनि चारपाँचको चुम्लुङले ? नाकाबन्दी नटेर्दा,चुच्चे नक्शा निकाल्दाको सजाय !’

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ८ : २९ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका