संघर्षपूर्ण जीतसँगै ला लिगामा रियल मड्रिडलाई ४ अंकको अग्रता « Khabarhub

संघर्षपूर्ण जीतसँगै ला लिगामा रियल मड्रिडलाई ४ अंकको अग्रता


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगा फुटबलमा शीर्षस्थानको रियल मड्रिडले संघर्षपूर्ण जीत हासिल गरेको छ ।

आइतबार भएको खेलमा रियलले एथ्लेटिक बिल्वाओलाई १-० ले पराजित गरेको छ ।

घरेलु टोली एथ्लेटिकोलाई हराउन रियललाई मुस्किल परेको थियो । ७३औं मिनेटमा रामोसले पेनाल्टीमा गरेको गोल नै रियलका लागि निर्णायक सावित भयो ।

ड्यानी गार्सियाले मार्सेलोलाई पेनाल्टी बक्समा फउल गरेपछि रेफ्रीले भीएआरको सहायता लिदै रियललाई पेनाल्टीको मौका प्रदान गरेका  थियो । जसमा कप्तान रामोस चुकेनन् ।

जीतसँगै रियलको ३४ खेलबाट रियलले ७७ अंक जोडेको छ । जुन दोस्रो स्थानको बार्सिलोनाको भन्दा ४ अंक बढी हो ।

 

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ५ : ५३ बजे

स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन, पाँच दिनमा प्रतिवेदन बुझाउन निर्देशन

पोखरा – पोखरामा भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति

पोखरा बस दुर्घटना : अस्पतालमा आफन्तको भीड (तस्बिरहरू)

पोखरा– पोखरामा भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको

दशक लामो अन्योल चिर्दै बन्यो लालबकैया पुल : कहिले हुन्छ सञ्चालन ?

काठमाडौँ – रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल

कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो, कति समयमा सकिन्छ मतदान ?

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

लोक तथा दोहोरी गीत प्रतिष्ठानको नेतृत्वमा पशुपति शर्मा, अध्यक्षमा निर्विरोध

काठमाडौं– लोक तथा दोहोरी गीतको क्षेत्रमा लोकप्रिय गायक पशुपति शर्मा