रूसमा ६ लाख ८१ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण « Khabarhub

रूसमा ६ लाख ८१ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले  रूसमा ६ लाख ८१ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

सोमबार बिहान यो समाचार तयार पार्दासम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको १० हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा १३४ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १० हजार १६१ पुगेको हो ।

एकै दिन ६ हजार ७३६ जनामा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ६ लाख ८१ हजार २५१ पुगेको छ ।

२ लाख २० हजार ३० जनाको उपचार भइरहेको छ भने ४ लाख ५० हजार ७५० जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  १० : २७ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन