जनता समाजवादीका शीर्ष नेता र कांगेस सभापति देउवाबीच भेटवार्ता « Khabarhub

जनता समाजवादीका शीर्ष नेता र कांगेस सभापति देउवाबीच भेटवार्ता


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जनता समाजवादी पार्टीका शीर्ष नेताहरू र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

सत्तारूढ दल नेकपा फुटको संघारमा पुगिरहँदा जसपाका शीर्ष नेता र देउवाबीच उनकै निवास बुढानिलकण्ठमा भेटवार्ता भएको हो ।

गलबार जसपाका अध्यक्षद्वय महन्थ ठाकुर, उपेन्द्र यादव, नेताहरू बाबुराम भट्टराई, राजेन्द्र महतोलगायत सभापति देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका थिए।

करिब एक घण्टा भएको भेटवार्ताको विषय खुलाइएको छैन । यद्यपि जसपाका एक नेताले भने समसामयिक राजनीतिक घटनाक्रम, नागरिकता विधेयकलगायतका विषयमा कुराकानी भएको हुनसक्ने जानकारी दिए ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  १२ : ३७ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका