पाटन अस्पतालमा मृत्यु भएका गोरखाका युवकमा कोरोना संक्रमण पुष्टि | Khabarhub Khabarhub

पाटन अस्पतालमा मृत्यु भएका गोरखाका युवकमा कोरोना संक्रमण पुष्टि


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाटन अस्पतालमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालका निर्देशक डा. विष्णु शर्माले अस्पतालमा उपचारका क्रममा मृत्यु भएका गोरखाका युवकमा कोरोना संक्रमण पुष्टि भएको जनाकारी दिए ।

डा. शर्माका अनुसार आत्महत्याको प्रयास गरेका ती युवकलाई असार २० गते पाटन अस्पताल ल्याइएको थियो । उनको उपचारको क्रममा सोमबार राति मृत्यु भएको हो ।

उनको कोरोना परीक्षणको रिपोर्ट पनि पोजेटिभ आएको डा. शर्माले खबरहबलाई बताए ।

‘हाम्रो अस्पतालमा आत्महत्या प्रयास गरेर गम्भीर भएका गोरखाका एक जना २७ वर्षका युवा भर्ना भएका थिए,’ डा शर्माले भने, ‘हिजो राति उनको मृत्यु भयो, कोरोना परीक्षणको रिपोर्ट पनि पोजेटिभ आएको छ ।’

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  २ : २८ बजे

सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ

सिरहा – सिरहाको गोलबजारस्थित बर्धमान अस्पतालमा आज एक सुत्केरीको मृत्यु

युद्धविरामपछि पाकिस्तानी प्रधानमन्त्रीले भने : क्षेत्रीय शान्ति र स्थिरताको पक्षमा छौं

नयाँ दिल्ली – पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले भारत र पाकिस्तानबीच

पाकिस्तानले युद्धविराम तोडेको भारतको आरोप

काठमाडौं – युद्धविरामको सहमतिपछि पनि पाकिस्तानले आक्रमण जारी राखेको भारतले

बुद्धजयन्ती तथा लुम्बिनी दिवस समारोहको तयारी पूरा

लुम्बिनी – लुम्बिनी विकास कोषले २५६९औंँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस

दुर्घटनामा परी प्रहरी सहायक निरीक्षकको मृत्यु

उदयपुर – पिकअप जिप दुर्घटनामा परी प्रहरी सहायक निरीक्षकको मृत्यु