चीनबाट अमेरिकालाई सबैभन्दा धेरै खतरा : एफबीआई निर्देशक क्रिस्टोफर रे | Khabarhub Khabarhub

चीनबाट अमेरिकालाई सबैभन्दा धेरै खतरा : एफबीआई निर्देशक क्रिस्टोफर रे


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  अमेरिकाको संघीय जाँच व्यूरो एफबीआईका निर्देशकले चीनका गतिबिधी अमेरिकाका लागि सबैभन्दा ठूलो दीर्घकालीन खतराको रूपमा खडा भएको बताएका छन् ।

वासिङ्गटनस्थित हड्सन इन्स्टिच्यूटमा एफबीआईका निर्देशक क्रिस्टोफर रेले जासुसी र सूचना चोरी गर्ने चीन सरकारको क्रियाकलाप अमेरिकाको लागि खतरा भएको बताएका हुन् ।

चीनले बहु–चरित्र अवरोध अभियान सञ्चालन गरिरहेको आरोप लगाउँदै रेले जुनसुकै माध्यम अपनाएर भए पनि विश्वकै शक्तिशाली मुलुक बन्न चीन लागि परेको बताए ।

अमेरिकाको नीति नै प्रभावित पार्ने रणनीति अनुरुप चीनले आर्थिक जासूसी अभियान, तथ्यांक तथा मौद्रिक चोरी र अवैध राजनीतिक गतिविधिको रुपरेखा अघि बढाएको रेको आरोप छ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ७ : ३३ बजे

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी धमाधम

झापा- यही कात्तिक १५ देखि २२ गतेसम्म झापामा हुने अन्तर्राष्ट्रिय

पाँच दशकपछि भारत फर्किए शीर्ष नागा विद्रोही नेता मुइवाह

उखरुल (भारत)– करिब पाँच दशकपछि भारतको उत्तरपूर्वी मणिपुर राज्यमा आफ्नो

जेन-जी आन्दोलनमा सहिद भएकालाई श्रद्धाञ्जली दिँदै सामूहिक भाइटीका (तस्बिरहरु)

काठमाडौं- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनमा सहिद

मानुङकोटमा बढे पर्यटक

दमौली (तनहुँ)- चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक

अध्यक्ष दाहाल र अष्ट्रेलियाका सभामुखबीच भेट

जेनेभा– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र अष्ट्रेलियाको संसद हाउस अफ