स्वारेजको गोलमा बार्सिलोनाको जीत, उपाधि होड रोमाञ्चक « Khabarhub

स्वारेजको गोलमा बार्सिलोनाको जीत, उपाधि होड रोमाञ्चक


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  ला लिगा फुटबलमा बार्सिलोनाले एस्पान्योलमाथि एक शुन्य गोल अन्तरको कठिन जीत निकालेको छ ।

घरेलु मैदानमा बुधबार राति भएको खेलमा बार्सिलोनाले एस्पान्योलमाथि १–० को झिनो जित निकाल्दै शीर्षस्थानको म्याड्रिडसँगको अंक दुरी १ मा छोट्याएको छ ।

बार्सिलोनाको जीतमा लुइस स्वारेजले ५६औँ मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो ।

बार्सिलोनासँगको हारसँगै एस्पान्योल रेलिगेसनमा परेको छ भने बार्सिलोनाले उपाधि होडमा आफूलाई कायमै राखेको छ ।

यद्यपि रियलले एक खेल कम खेलेर ७७ अंक बनाएको छ । बार्सिलोनाको ३५ खेलबाट ७६ अंक पुगेको छ ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  ५ : ५८ बजे

हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित

हुम्ला– चीनसँगको सीमानाका हिल्सा लामो समयदेखि बन्द हुँदा सीमा क्षेत्रमा

बाढीपीडितलाई कुमारी बैंकका कर्मचारीको ‍४५ लाख बढी सहयोग

काठमाडौं– भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायप्रति कुमारी बैंक लिमिटेडका

नबिलको ४२औँ वार्षिक साधारण सभा सम्पन्न, बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं– नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारण सभाले पाँच प्रतिशत

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

वीरगञ्ज– सशस्त्र प्रहरी बल पर्साले १५ लाख २८ हजार बराबरको

छोरीको इच्छाविपरीत विवाह गराउँदा के हुन्छ ? प्रदर्शनमा आयो ‘अक्षरा’ 

काठमाडौं– दशैँको माहोल सुरु हुँदै गर्दा नेपाली फिल्म ‘अक्षरा’ शुक्रबारदेखि