सिन्धुपाल्चोक पहिरोमा परेकाको तत्काल उद्धार गर्न देउवाको निर्देशन « Khabarhub

सिन्धुपाल्चोक पहिरोमा परेकाको तत्काल उद्धार गर्न देउवाको निर्देशन


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सिन्धुपाल्चोकको बाह्रबिसे बाढीमा परेकाहरुको उद्धारमा खटिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना नेता-कार्यकर्तालाई निर्देशन दिएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्रमा बाढि र पहिरोले ठूलो जनधनको क्षेत्र पुग्ने देखिएको बताउदै उक्त क्षेत्रमा तत्काल उद्धारमा खटिन नेता-कार्यकर्ता निर्देशन दिएका हुन् ।

उनले भनेका छन् – ‘सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्रमा आएको बाढि र पहिरोले ठूलो जनधनको क्षेत्र पुग्ने देखिएको छ।म सिन्धुपाल्चोकका कांग्रेसका साथिहरुलाई तत्काल उद्दारमा खटिन निर्देशन गर्दछु। सरकारलाई छिटोभन्दा छिटो त्यो क्षेत्रमा उद्दार टोली खटाएर थप मानविय र भौतिक क्षेत्र हुन जोगाउन अनुरोध गर्दछु।’

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  १० : १० बजे

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच

सुनसरी घटनाप्रति राजेश हमालको चिन्ता, सामाजिक सद्भाव कायम राख्न अपिल

काठमाडाैं – महानायक राजेश हमालले सुनसरीमा भएको दुःखद घटनाप्रति गहिरो

लहान पुगे गृहमन्त्री गुरुङ, सुरक्षा अवस्था र कर्फ्युबारे उच्चस्तरीय छलफल

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सिरहाको लहान पुगेका छन् ।

भरतपुरमा सद्‌भाव र्‍याली (तस्बिरहरू)

भरतपुर – एकताको सन्देश दिन चितवनको भरतपुरमा सद्भाव र्‍याली निकालिएको

विद्यालयमा महिनावारी स्वास्थ्य शिक्षा प्रभावकारी बनाउन जोड

काठमाडौं – विद्यालय शिक्षा प्रणालीमा महिनावारी स्वास्थ्य शिक्षालाई व्यवस्थित रूपमा