कांग्रेस नेता खरेल र बादे गणेशमान सिंह फाउन्डेसनबाट सम्मानित « Khabarhub

कांग्रेस नेता खरेल र बादे गणेशमान सिंह फाउन्डेसनबाट सम्मानित


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गणेशमान सिंह फाउन्डेसनले नेपाली कांग्रेसका नेताहरु राजेन्द्र खरेल र गोपालदास बादेलाइ गणेशमान सिंह प्रजातन्त्र सेनानीबाट सम्मान गरेको छ ।

गणेशमान सिह फाउन्डेसनअध्यक्ष तथा गणेशमान सिहका सुपुत्र नेपाली कांग्रेसका पुर्व महामान्त्री प्रकशमान सिंहले नेता द्वयका घरमा नै पुगेर खरेल र बादेलाई सम्मान गरेका हुन् ।

खरेलको निवास नयाँबानेश्वर तथा बादेको निवास बनेपानै पुगेर सम्मान गरिएको थियो । नेपाली कांग्रेसमा रहेर निष्ठाको राजनीति गरेको र प्रजातन्त्र स्थापनामा योगदान गरेबापत उच्च मुल्यांकनसहित सम्मान गरिएको प्रकाश मान सिंहले जानकारी दिए ।

Image may contain: 4 people, people standing

सम्मानित दुवैलाई नगद २५ हजारसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

खरेल र बादेसँगै श्रीपतिदास जोशी ललितपुर , शिवगोपाल रिसाल काठमाडौं, सानु मानन्धर काठमाडौं, श्यामलाल श्रेष्ठ काठमाडौं, प्रदीपमान श्रेष्ठ काठमाडौं, माथबरसिंह बस्नेत भक्तपुर, अन्जु बस्नेत काठमाडौं, भरत उप्रेती र रेवतिरमण सुबेदीलाइ सम्मान गरिएको फाउन्डेसनले जानकारी दिएको छ ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  ११ : ०२ बजे

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई