पहिरो पीडितको अवस्था बुझ्न सिन्धुपाल्चोक पुगे सभामुख सापकोटा (तस्वीरसहित) « Khabarhub

पहिरो पीडितको अवस्था बुझ्न सिन्धुपाल्चोक पुगे सभामुख सापकोटा (तस्वीरसहित)


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोक पुगेका छन्। उनले पहिरो प्रभावित क्षेत्रमा पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिएका छन् ।

गएराति बाह्रविसे नगरपालिका वडा नम्बर ५ मा गएको बाढीपहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता छन् ।

सभामुख सापकोटा बिहानै घटनास्थल हिँडेपनि खराब मौसमका कारण काभ्रेबाट फर्किएका थिए । त्यसपछि फेरि उनी सिन्धुपाल्चोक उडेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब तीन घण्टा कुरेर सभामुख सिन्धुपाल्चोक गएका थिए ।

सभामुख सापकोटा जम्बु पुगेको उनको सचिवालयले जनाएको छ। जम्बुमा रहेका दुई जना घाइतेलाई हेलिकप्टरबाट उद्धार गरिएको छ।

तस्वीर- सभामुखको सचिवालयबाट

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  ३ : २८ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग