बाह्रबिसे पहिरोमा बेपत्ता भएका २० को अवस्था अझै अज्ञात « Khabarhub

बाह्रबिसे पहिरोमा बेपत्ता भएका २० को अवस्था अझै अज्ञात


२६ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सिन्धुपाल्चोक बाह्रबिसेमा बुधबार राति आएको बाढी पहिरोमा परी बेपत्ता भएमा २० जनाको अवस्था अझै अज्ञात छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बाढी पहिरोले बेपत्ता भएकाको खोजि जारी राखिए पनि अझै फेला पर्न सकेका छैनन् ।

बेपत्ता भएका व्यक्तिको खोजिका लागि काभ्रे, रामेछाप, सिन्धुलीलगायत जिल्लामा पनि खबर गरिएको प्रहरीले जनाएको छ ।

बुधबार रातिको बाढी तथा पहिरोले बाह्रबिसेका विभिन्न वडाका ३६ घरमा क्षति पुगेको थियो ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ८ : ४१ बजे

प्रतिनिधिसभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सदन र सरकारको

मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पहल थालेका छौँ : वनमन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मानव-वन्यजन्तु द्वन्द्वबाट प्रभावित

संवैधानिक निकायका प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : मन्त्री गौतम

काठमाडौं– कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संवैधानिक निकाय

ठगीमा परेका ८३६ नेपालीको उद्धार गरेका छौँ : परराष्ट्र

काठमाडौं– दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा

गणेश नेपालीको मृत्युको जिम्मेवार ‘बालेन सरकार’ भन्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीलाई न्याय