डा. भट्टराईको प्रश्न : कसरी हुन्छ राष्ट्रिय स्वाभिमानको रक्षा ? « Khabarhub

डा. भट्टराईको प्रश्न : कसरी हुन्छ राष्ट्रिय स्वाभिमानको रक्षा ?


२६ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं- पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले वेराेजगार नेपाली युवालाई विदेशी सेनामा भर्ती हुनुपर्ने वाध्यात्मक स्थितिकाे अन्त्य गर्नुपर्ने बताएका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत राष्ट्रिय स्वाभिमानको रक्षाका लागि नेपाली युवालाई विदेशी सेनामा भर्ती हुनुपर्ने वाध्यात्मक स्थितिकाे अन्त्य गर्नुपर्नेतर्फ सत्ताधारीहरुको ध्यान जानुपर्ने बताएका हुन् ।

उनले लेखेका छन्- “हामी वीर छौं तर बुद्धु छौं ! बुद्धु छौं र त हामी वीर छौं! – भूपी शेरचन !! कहिलेसम्म हामीले हाम्रा वेरोजगार युवानागरिकलाई विदेशी सेनामा भर्ती हुनुपर्ने वाध्यात्मक स्थिति बनाइराख्ने?अनि कसरी हुन्छ राष्ट्रिय स्वाभिमानको रक्षा? राष्ट्रवादको यो पाटोतिर सत्ताधारी कणहरूको ध्यान गएको खै?”

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  १० : ५० बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका