बालाजु वृत्तका एक प्रहरी निरीक्षकमा कोरोना संक्रमण « Khabarhub

बालाजु वृत्तका एक प्रहरी निरीक्षकमा कोरोना संक्रमण


२७ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महानगरीय प्रहरी वृत्त बालाजुका एक प्रहरी निरीक्षकमा कोरोना संक्रमण देखिएको छ । बालाजु वृत्तमा कार्यरत उनमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको हो ।

शुक्रवार नमूना परीक्षणका क्रममा उनमा कोरोना पोजेटिभ देखिएको जनाइएको छ । उनलाई बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालको आइसोलेसनमा राखिएको छ ।

ती प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा कोरोनाको संक्रमण देखिएपछि अन्य प्रहरीको पनि पीसीआर जाँच गरिने तयारी भएको छ ।

टोखामा बस्दै आएका गोरखाका उनी लकडाउनयता काठमाडौं बाहिर गएका थिएनन् । उनमा कोरोना रिपोर्ट पोजेटिभ देखिए पनि परीक्षण गरिएका अन्य २५ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  १२ : ०१ बजे

बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रमा कालोबजारी,

ट्रमा सेन्टरको क्षमता बढाउने बागमती सरकारको घोषणा

काठमाडौं– बागमती प्रदेश सरकारले सवारी दुर्घटनापछि घाइतेको उपचारलाई सहज बनाउन

विपद् तयारीका लागि साढे दुई करोडभन्दा बढीका उपकरण हस्तान्तरण

हेटौँडा– बागमती प्रदेश सरकारले विपद्को पूर्वतयारीलाई सुदृढ बनाउन नेपाली सेना,

पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र

ढोरपाटन– पहिरोले राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ

तीन महिनाभित्र वधशाला ऐन कार्यान्वयन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं- कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले तीन महिनाभित्र पशु वधशाला