यी हुन् कोरोना संक्रमणमुक्त भएका नेपालका ६ जिल्ला « Khabarhub

यी हुन् कोरोना संक्रमणमुक्त भएका नेपालका ६ जिल्ला


२७ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालका विभिन्न ६ जिल्ला कोरोना संक्रमण मुक्त भएका छन् ।

धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ, मनाङ र हुम्ला जिल्ला कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

नेपालमा बितेको २४ घण्टामा देशभरका २५ वटा प्रयोगशालाबाट ३ हजार ६ सय ४८ जनाको कोरोना परीक्षण गरिएको छ । हाल नेपालमा २४ हजार ९७ जना क्वारेन्टाइनमा रहेका छन् ।

नेपालमा बितेको २४ घण्टामा थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कुल संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको छ ।

त्यस्तै हालसम्म ८ हजार ४ सय ४२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा मात्र थप ४ सय ३१ जना कोरोना मुक्त भइ घर फर्किएका हुन् ।

नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ५ : ३२ बजे

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली