सेफिल्डसँग चेल्सी पराजित « Khabarhub

सेफिल्डसँग चेल्सी पराजित


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्ग्लीस प्रिमियर लिगमा चेल्सी सेफिल्ड युनायटेडसँग पराजित भएको छ ।

शनिबार राति सेफिल्डको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली चेल्सी ३–० गोल अन्तरले पराजित भएको हो ।

चेल्सीविरुद्ध आक्रामक देखिएको सेफिल्डका लागि डेभिड म्याकगोल्ड्रिकले दुई र ओली म्याकबुर्नेले एक गाल गरेका हुन् ।

सेफिल्डले खेलको १८ औं मिनेटमा म्याकगोल्ड्रिकको गोलमा अग्रता बनाएको थियो । यस्तै, खेलको ३३ औं मिनेटमा म्याकबुर्नेले गोल गर्दै चेल्सीविरुद्ध २–१ गोलको अग्रता दिलाएका थिए ।

पहिलो हाफमा २–० गोलको सहज परिस्थितीमा रहेको सेफिल्डका लागि खेलको ७७ औं मिनेटमा म्याकगोल्ड्रिक व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै टिमलाई ३–० को सहज जीत दिलाएका हुन् ।

जीतसँगै सेफिल्ड ३५ खेलबाट ५४ अंक जोड्दै लिगको सातौं स्थानमा पुगेको छ भने पराजित चेल्सी ६० अंकसहित तेस्रो स्थानमा छ ।

३४ खेल खेलेका लेस्टर सिटी र म्यान्चेस्टर युनाइटेढ ५९ र ५८ अंकसहित चौथो र पाँचौ स्थानमा छन् ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ८ : ३४ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने