छोरी ज्वाइँलाई बधाई दिँदै बाबुरामले भने – बल्ल हजुरबा भइयो « Khabarhub

छोरी ज्वाइँलाई बधाई दिँदै बाबुरामले भने – बल्ल हजुरबा भइयो


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई हजुरबुबा भएका छन् । आइतबार बिहान डा. भट्टराईका छोरी मानुसी र ज्वाइँ जेकेन्द्रको पुत्रलाभ भएको हो ।

डा. भट्टराईले नातिको जन्म भएको खुसी व्यक्त गरेका छन् । उनले नाति उचाल्दै ‘बल्ल हजुरबा भइयो’ भन्दै पोष्ट गरेका छन् ।

‘अहिलेसम्म हाम्रो परिवारमा २२औं शताब्दी देख्ने सम्भावना भएको एकमात्र शिशुको सुस्वास्थ्यको कामना ! मानुषी–जेकेन्द्रलाई बधाई’, उनले भने ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  १ : ०० बजे

डोल्पाको जगदुल्लामा राति सुतेका बेला पस्यो बाढी : एक महिलाको मृत्यु, ६ जना घाइते

डोल्पा- डोल्पाको जगदुल्ला गाउँपालिका–५, गैरीगाउँमा गएराति आएको हिलोसहितको बाढीमा परी

संस्कृति संरक्षणमा सक्रिय स्थानीय सरकार

भोजपुर– पौवादुङमा गाउँपालिकाले स्थानीय मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धनलाई प्राथमिकतामा

बालेन्द्र शाह नेतृत्व सरकारको १०० दिन, परिणाममुखी कार्यान्वयन नै अबको परीक्षा : उपेन्द्र यादव

काठमाडौं– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री बालेन्द्र

तोलामा ४ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य सामान्य

बर्दिबास साक्षर नगर घोषणा

महोत्तरी– बर्दिबास नगरपालिका साक्षर नगर घोषणा भएको छ । योसँगै