प्राथनाका लागि अमिताभ बच्चनले दिए फ्यानलाई धन्यवाद | Khabarhub Khabarhub

प्राथनाका लागि अमिताभ बच्चनले दिए फ्यानलाई धन्यवाद


२९ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता अमिताभ बच्चनले उनका फ्यानलाई धन्यवाद दिएका छन् ।

अमिताभसँगै छोरा अभिषेक, बुहारी ऐश्वर्या र नातिनी आराध्यामा कोरोना पोजेटिभ देखिएपछि हजारौं फ्यानले शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

अमिताभले लेखेका छन्, ‘तपाईंको, चिन्ता, प्राथना र अभिषेक, एैश्वर्या, आराध्या र मेरा लागि तपाईंको शुभेच्छाप्रति म आभारी छु, सबैलाई धन्यवाद ।’

कोरोना पोजेटिभ देखिएपछि अमिताभलाई हस्पिटलमा भर्ना गरिएको छ । उनी डाक्टरको नियमित सम्पर्कमा छन् ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ११ : ३८ बजे

हिरासतबाट फरार दुई थुनुवा घरबाट पक्राउ

झापा– जेन-जी आन्दोलनका क्रममा हिरासतबाट फरार दुई थुनुवा आज आफ्नै

चोरी, पाकेटमारी, लुटपाट गरेको आरोपमा भक्तपुरबाट आठ जना पक्राउ

काठमाडौं– भक्तपुर जिल्लाको विभिन्न स्थानहरूमा संगठित समूह बनाई योजनाबद्ध तरिकाले पाकेटमार, लुटपाट,

माओवादी नेता आङ्बोको गाडीको ठक्करबाट एकजनाको मृत्यु

काठमाडौं– माओवादी नेता तथा कोशी प्रदेश संसदीय दलका नेता इन्द्र

प्रधानमन्त्री कार्कीले भनिन्- राष्ट्रिय परिचय पत्रमार्फत अनलाइन मतदाता नामावलीमा नाम दर्ता गर्नुस्

काठमाडौं– नागरिकले राष्ट्रिय परिचयपत्रमार्फत आफ्नो विवरण आफैँ भरी मतदाता नामावलीमा

विश्वप्रकाशको चेतावनी : जेन–जी आन्दोलनको सन्देश नबुझे कांग्रेस झन् असान्दर्भिक हुँदै जान्छ

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जेन–जी आन्दोलनले दिएको