भेरी अस्पतालको परीक्षमण थप ४ जनामा कोरोना पुष्टि « Khabarhub

भेरी अस्पतालको परीक्षमण थप ४ जनामा कोरोना पुष्टि


२९ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- भेरी अस्पताल नेपालगन्जमा गरेको परीक्षणमा चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालले एक विज्ञप्तिमार्फत थप तार जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

नयाँ थपिएका सङ्क्रमितहरू दाङका दुई जना र बर्दियाका दुईजना गरी ४ जना पुरुष छन् ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  १ : ३० बजे

कर्णालीमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ सम्पन्न

कर्णाली– यही माघ १ गते सञ्चालन भएको ‘दोस्रो प्रादेशिक मह

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल