अमेरिकामा एकै दिन ६५ हजार बढीमा कोरोना संक्रमण « Khabarhub

अमेरिकामा एकै दिन ६५ हजार बढीमा कोरोना संक्रमण


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा ३५ लाख ४५ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा ६५ हजार ५९४ जना संक्रमित भएसँगै  अमेरिकामा संक्रमितको संख्या ३५ लाख ४५ हजार ७७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ९३५ जनाको मृत्यु भएपछि कोरोना संक्रमणकै कारण अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख ३९ हजार १४३ पुगेको छ ।

कुल संक्रमितमध्ये १६ लाख १९५ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका १८ लाख ५ हजार ७३९ जनामध्ये १६ हजार ३३७ जनाको अवस्था गम्भीर रहेको छ ।

 

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  १० : १७ बजे

स्वच्छ निर्वाचन गराउन आयोग ‘क्रियाशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वच्छ, निष्पक्ष र

झापा-५ मा सेना, प्रहरी र सशस्त्रको संयुक्त गस्ती (तस्बिरहरू)

काठमाडौं- यही फागुन २१ गते हुन लागेको निर्वाचनका लागि झापा-५

चीन-जर्मनी सम्बन्ध मजबुत बनाउने प्रयास

एजेन्सी– युक्रेनमा रुसको युद्ध र व्यापारिक मतभेदका बाबजुद चीनका राष्ट्रपति

स्वास्थ्यमन्त्री र अमेरिकी राजदूतावासका कार्यवाहक प्रमुखबीच सहकार्यबारे छलफल

काठमडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा.सुधा शर्मा गौतम र नेपालका

चुनावको मुखमा रास्वपा जिल्ला सभापति नै कांग्रेसतिर

नवलपरासी – चुनाव आउन केही दिन बाँकी रहेको अवस्थामा राष्ट्रिय