ऋणीहरुलाई बैंकले थप २० प्रतिशतसम्म ऋण दिन सक्ने | Khabarhub Khabarhub

ऋणीहरुलाई बैंकले थप २० प्रतिशतसम्म ऋण दिन सक्ने


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मौद्रिक नीति अनुसार, उद्योग व्यवसायले ऋण लिएकाहरुले थप २० प्रतिशतसम्म ऋण पाउने भएका छन् ।

आर्थिक वर्ष २०७७/७८ को लागि मौद्रिक नीति तर्जुमा गर्दै नेपाल राष्ट्र बैङ्कले बैंकहरुलाई २० प्रतिशत सम्म थप कर्जा प्रवाह गर्न छुट दिएको हो ।

मौद्रिक नीति अनुसार, थप गरिएको २० प्रतिशत कर्जा चालु पुँजी प्रकृतिको कर्जाको रुपमा उपलब्ध गराइनेछ ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ३ : ४५ बजे

तीन उद्योगले तिरे ‘डेडिकेटेड’ तथा ‘ट्रङ्कलाइन’को विद्युत् महसुल बक्यौता किस्ता

काठमाडौं – डेडिकेटेड तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका उद्योगले प्रिमियम

बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित

सिन्धुली – जिल्लाकै सबैभन्दा बढी जुनार उत्पादन हुने गोलञ्जोर गाउँपालिकाका

जेनजी आन्दोलनमा तोडफोड र लुटपाट गर्नेमाथि अविलम्व कारबाहीको माग

मोरङ – जेनजीका नाममा सरकारी तथा निजी सम्पत्ति तोडफोड र

ध्वनि प्रदूषण नियन्त्रण गर्न ट्राफिक प्रहरीको विशेष अभियान सुरु

काठमाडौं – काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण