नवलपरासीमा थपिए ९ वटा अस्थायी प्रहरी पोष्ट « Khabarhub

नवलपरासीमा थपिए ९ वटा अस्थायी प्रहरी पोष्ट


३ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– सीमा सुरक्षा लगायत जिल्लाको शान्ति सुरक्षार्थ जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले विभिन्न स्थानमा ९ वटा अस्थायी प्रहरी पोष्ट थप गरेको छ ।

प्रहरीले पूर्व पश्चिम राजमार्गको सुनवल ज्यामिरे, बर्दघाटको टीसीएन चोक, रामग्राम नगरपालिकाको बुद्धचोक, निलो गेट, भूमही–भैरहवा सडकखण्डको वाईपास रोड, हकुई, सेतोपुल, पोखरापाली र हरपुरमा नयाँ पोस्ट थप गरेको हो ।

भारतीय सीमा क्षेत्रमा हुने गरेको तस्करी नियन्त्रणका लागि नयाँ पोष्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय परासीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले बताए ।

लकडाउन सुरु भएयता जेठ र असार महिनामा भारतबाट चोरी गरेर ल्याएका २८ लाख बराबरका सामान पक्राउ गरिएको पनि उनले जानकारी दिए ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ५ : २२ बजे

रसुवा बाढीमा ४०३ पर्यटक बेपत्ता, अधिकांश विदेशी

काठमाडौं – रसुवामा बुधबार आएको विनाशकारी बाढीले पर्यटकमाझ ठूलो त्रास

रसुवा बाढीमा फेसका ११४ जनाको हवाई उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा आज बिहान भीषण बाढी आएलगत्तै

रसुवा बाढी : जलविद्युत आयोजनाका १३३ भन्दा बढी कर्मचारी सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीका कारण विभिन्न जलविद्युत आयोजना

विपद्बाट भएको क्षतिको विवरण सङ्कलन गर्न ‘र्‍यापिड एक्सन टिम’ गठन गर्न निर्देशन

काठमाडौं – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बाढीबाट भएको

भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न सरकारको अपिल

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको