ब्राजिलमा एकै दिन २६ हजारमा कोरोना संक्रमण, मृतक संख्या ७८ हजार नाघ्यो « Khabarhub

ब्राजिलमा एकै दिन २६ हजारमा कोरोना संक्रमण, मृतक संख्या ७८ हजार नाघ्यो


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा एकै दिन २६ हजारभन्दा बढी संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा २६ हजार ५४९ जना संक्रमित भएसँगै आइतबार बिहानसम्म ब्राजिलमा कोरोनाले संक्रमित हुनेको संख्या २० लाख ७५ हजार २४६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ८८५ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा मृत्यु हुनेको संख्या ७८ हजार ८१७ पुगेको हो ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा अहिलेसम्म १३ लाख ६६ हजार ७७५ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख २९ हजार ६१४ जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ७ : १२ बजे

विश्व मानवीय अवस्था गम्भीर, राहतको लागि ३३ अर्ब डलर माग

एजेन्सी– संयुक्त राष्ट्र मानवीय सहायता समन्वय कार्यालय (ओचा) ले सन्

सुदूरपश्चिमविरुद्धको खेलमा विराटनगरका हिजलेट गोल्डेन डक आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको मंगलबार

रोयल इन्फिल्डको नयाँ मोडल ‘हन्टर ३५०’ नेपालमा

काठमाडौं– मीड साइज मोटरसाइकल समूह (२५०–७५० सीसी) मा रोयल इन्फिल्डले स्ट्रिट

नेपालगन्जको नगरबस प्रयोगविहीन

नेपालगन्ज– पाँच वर्षदेखि सञ्चालनमा आएको नेपालगन्ज उपमहानगरपालिकाको सातवटा नगरबस अहिले

सञ्चारमन्त्री खरेलद्वारा एनपीएल अवलोकन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले नेपाल प्रिमियर