गण्डकी प्रदेशमा २० शय्याको प्रहरी अस्पताल सञ्चालन « Khabarhub

गण्डकी प्रदेशमा २० शय्याको प्रहरी अस्पताल सञ्चालन


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- गण्डकी प्रदेश प्रहरी कार्यालयले आइतबारदेखि पोखरामा आफ्नै अस्पताल सञ्चालनमा ल्याएको छ ।

पोखरा महानगरपलिका-७ मुस्ताङचोकमा २० शय्याको अस्पताल सञ्चालनमा ल्याएको हो ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले आइतबार एक कार्यक्रमका बीच अस्पतालको उद्घाटन गरेका हुन् ।

नेपाल प्रहरी कल्याण कोषको बजेटबाट निर्माण भएको सो भवन ११०६ वर्ग फिट क्षेत्रफलमा बनेको छ । अस्पतालमा प्रहरी नायव उपरीक्षकको नेतृत्वमा ४१ जना डाक्टरको रहेको प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ६ : २० बजे

बाढीका कारण त्रिविको व्यवस्थापन सङ्कायको परीक्षा स्थगित

काठमाडौं – त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायअन्तर्गत सञ्चालन भइरहेको स्नातकोत्तर तहका

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १०० पुग्यो, २८ प्रहरी सम्पर्कविहीन

काठमाडाैं – रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण मृत्यु

बाढीपछि सोनु सुदले भने : नेपाल एक्लो छैन

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो मानवीय

भोटेकोशी बाढी : गाेरखामा १८ शव फेला

गोरखा – भोटेकोशीमा आज गएको बाढीले बगाएर ल्याएका १८ वटा

सरकारले माग्यो आर्थिक सहयोग, सार्वजनिक गर्‍यो खाता नम्बर

काठमाडौं – सरकारले रसुवा बाढीपछि राहत र उद्धारका लागि आर्थिक