कोरोना भाइरस : अमेरिकामा मृत्युदर सबैभन्दा कम रहेको ट्रम्पको दाबी « Khabarhub

कोरोना भाइरस : अमेरिकामा मृत्युदर सबैभन्दा कम रहेको ट्रम्पको दाबी


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको मृत्युदर अमेरिकामा सबैभन्दा कम भएको दाबी गरेका छन् ।

फक्स न्यूजसँग कुरा गर्दै ट्रम्पले विश्वभरको अवस्थासँग तुलना गर्दा अमेरिकाको मृत्युदर सबैभन्दा कम भएको दाबी गरेका हुन् ।

अमेरिकामा पर्याप्त परीक्षण भएकाले संक्रमितको संख्या बढी देखिए पनि मृत्युदर भने कम भएको उनको भनाइ छ ।

तर, जोन हप्किन्स विश्वविद्यालयले भने विश्वभरमा कोरोना संक्रमितको मृत्युदरमा अमेरिका सातौँ स्थानमा छ ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ७ : ०९ बजे

एमाले महाधिवेशनः प्रतिनिधि विवाद टुङ्गियो

काठमाडौं – नेकपा (एमाले)को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि

राजधानीको यातायात सुधारका लागि आचार्यका १२ सुझाव

काठमाडाैं । देशकै राजधानी तथा अधिकाशं अग्रणी निकाय अवस्थित काठमाडौं

जिल्ला न्यायाधीशको लिखित परीक्षामा २७ जना उत्तीर्ण

काठमाडौं- नेपाल सरकारका७ जना उपसचिवसहित ५६ जना अधिकृत स्तरका कर्मचारीको

नेकपाले ५ पुसमा भृकुटीमण्डपमा एकता सन्देश सभा गर्ने

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीले आगामी पुस ५ गते भृकुटीमण्डपमा

राजेन्द्र पौडेल नेपाल सरकारको सचिवमा बढुवा

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तासमेत रहेका सहसचिव राजेन्द्र पौडेल सचिव