अमेरिकामा एकै ६२ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण | Khabarhub Khabarhub

अमेरिकामा एकै ६२ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा एकै दिन ६२ हजारभन्दा बढी संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा ६२ हजार ६५५ जनामा संक्रमण पुष्टि भएपछि अमेरिकामा कोरोना संक्रमितको संख्या ३९ लाख ६१ हजार २०५ पुगेको छ ।

यस्तै एकै दिन ५३७ जनाको मृत्यु भएसँगै मंगलबार बिहान यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ४३ हजार ८२६ पुगेको हो ।

संक्रमितमध्ये अहिलेसम्म १८ लाख ४९ हजार ४७९ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका १९ लाख ६७ हजार ९०० जनामध्ये १६ हजार ६१८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ६ : ४१ बजे

दिल्लीका बेवारिसे कुकुरहरूलाई पक्राउ गर्न भारतीय सर्वोच्च अदालतको आदेश

नयाँ दिल्ली- कुकुरको टोकाइमा वृद्धिपछि भारतको सर्वोच्च अदालतले सोमबार सार्वजनिक

भक्तपुरमा मनाइयो चण्डेश्वरी जात्रा (तस्बिरहरू)

काठमाडौं– श्रावण २६ गते, २०८२ सोमबार, भक्तपुर–५, चासुखेलमा चण्डेश्वरी १२

युद्धविराम गाजाको पीडा अन्त्य गर्ने एक मात्र उपायः राष्ट्रसङ्घ

न्यूयोर्क- गाजाको पीडा अन्त्य गर्ने एक मात्र उपाय युद्धविराम भएको

‘जारी २’को टिजरमा पनि देखियो दयाहाङ–मिरुनाको नोकझोँक

काठमाडौं – कवि उपेन्द्र सुब्बाको निर्देशनमा बनेको तेस्रो फिल्म ‘जारी

कर्णालीमा बन्दै ‘राउटे करिडोर’

काँक्रेबिहार– कर्णाली प्रदेश सरकारले लोपोन्मुख फिरन्ते राउटे समुदायको संरक्षण गर्न