नेकपा स्थायी कमिटी बैठक दिउँसो १ बजेका लागि सर्‍यो « Khabarhub

नेकपा स्थायी कमिटी बैठक दिउँसो १ बजेका लागि सर्‍यो


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक मंगलबार दिउँसो १ बजेका सम्मका लागि सरेको छ ।

आज विहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजेका सम्मका लागि सरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकारसमेत रहेका नेकपाका प्रचारविभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पद र पार्टी अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने विषयले विवादमा अल्झिएको नेकपामा यो विषयमा अझै कुनै सहमति जुटेको छैन । बरु नेताहरु गुटगत भेलामा व्यस्त छन् ।

सोमबार पनि प्रचण्ड निवास खुमलटारमा उनी निकटका नेताहरुको बैठक बसेको थियो भने सो बैठकले ओलीले दुई मध्य एक पद छाड्नैपर्ने निष्कर्ष निकालेको छ ।

यसअघि बसेको सचिवालय बैठकमा अर्लि महाधिवेशनको प्रस्ताव ओलीले ल्याएपछि नेकपाभित्र थप हलचल मच्चिएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  १० : ४८ बजे

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर