वीरगञ्जको नेशनल मेडिकलमा छापा, करिब १९ सय थान आरडीटी कीट बरामद « Khabarhub

वीरगञ्जको नेशनल मेडिकलमा छापा, करिब १९ सय थान आरडीटी कीट बरामद


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज- वीरगञ्जको नेशनल मेडिकल कलेजमा प्रहरीले छापामारी गरी करिब १९ सय थान आरडीटी कीट बरामद गरेको छ ।

कलेजमा गरिएको आरडीटी टेस्टमा ४ जनालाई कोरोना पोजेटिभ देखिएको थियो । चारै जनालाई पछि पीसीआर टेस्ट गर्दा एकजनालाई पोजेटिभ देखिए पछि कुरा बाहिरयो । त्यही कुरालाई लिएर प्रहरीले छापामारेको हो । छापामारी स्थानीय प्रशासनले भारी मात्रामा १९ थान आरडीटी कीट बरामद गरेको छ ।

कलेजमा एक जनामा कोरोना पुष्टि भएपछि अस्पतालको आकस्मिक कक्ष र बिरामी राख्ने कतिपय वार्डहरु बन्द गरी सेनिटाइज गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ । यसभन्दा पहिला पनि कलेजमा बाराका एक विरामीको कोरोनाको रिपोर्ट आउनु अघि नै अन्तिम संस्कारका लागि शव दिएपछि कलेज विवादमा तानिएको थियो ।

सरकारले आरडीटी टेस्टको विश्वनियतामाथि प्रश्न उठेपछि सबैको पीसीआर विधिबाटै कोरोना टेस्ट गर्ने प्रतिब्धता जनाएको थियो । तर सो विपरित मेडिकल कलेजले महँगो शुल्क लिएर आरडीटी टेस्ट गर्दै आएको पाइएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  १ : ०७ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा