दक्षिण भारतीय अभिनेत्री ऐश्वर्या अर्जुनमा कोरोना पोजेटिभ « Khabarhub

दक्षिण भारतीय अभिनेत्री ऐश्वर्या अर्जुनमा कोरोना पोजेटिभ


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – दक्षिण भारतीय फिल्मकी अभिनेत्री ऐश्वर्या अर्जुनमा कोरोना पोजेटिभ देखिएको छ । उनले सामाजिक सञ्जालमार्फत आफूमा कोरोना पोजेटिभ देखिएको जनाएकी छिन् ।

‘हालै मेरो कोरोना टेस्ट पोजेटिभ आएको छ, म घरमै क्वारेन्टिनमा छु, मेडिकल टिमले दिएको सबै सल्लाहको पालना गरिरहेकी छु,’ उनले भनिन् ।

उनले यदि कोही सम्पर्कमा आएको भए आफ्नो ध्यान राख्न र मास्कको प्रयोग गर्न समेत आग्रह गरेकी छिन् ।

फ्यानले उनको स्वास्थ्य लाभको कामना गरेका छन् । ऐश्वर्याभन्दा पहिले अर्जुन सरजाका भतिजा ध्रुव सरजा र उनकी पत्नीमा पनि कोरोना देखिएको थियो । ऐश्वर्या अर्जुन साउथका एक्सन हिरो अर्जुन सरजाकी छोरी हुन् ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ४ : ४२ बजे

भक्तपुरमा पञ्चदान पर्वको रौनक (तस्बिरहरू)

भक्तपुर– बौद्ध धर्मावलम्बी नेवार समुदायको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व पञ्चदान

राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस

 काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको

सरकारलाई राष्ट्रपति पौडेलको सुझाव : बाढीपीडित व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाऊँ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीप्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा

बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ

एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक

बालेनलाई रविको निर्देशन : बाढीपीडितको अपमान गर्नेलाई सरकार निर्मम छ भन्ने देखाउनुस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री