कोरोनाविरुद्धको खोपका सूचना चोर्न चीनले ह्याकर खटाएको अमेरिकाको आरोप « Khabarhub

कोरोनाविरुद्धको खोपका सूचना चोर्न चीनले ह्याकर खटाएको अमेरिकाको आरोप


७ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनले सूचना चोर्नका लागि ह्याकरहरू खटाएको अमेरिकाले आरोप लगाएको छ ।

कोरोना भाइरसविरुद्धको खोपको विकासमा खटिएका ल्याबमाथिका सूचना चोर्न चीनले ह्याकरहरू नै नियुक्त गरेको अमेरिकाको न्याय विभागले आरोप लगाएको छ ।

सोही आरोपमा अमेरिकी न्याय विभागले दुई चिनियाँ नागरिकमाथि अभियोग दर्ता गरेका छन् ।

कोरोना भाइरस सम्बन्धी अनुसन्धान गरिरहेका अमेरिकी कम्पनीहरुमाथि निगरानी गरेको अभियोगमा लि सिओयु र दोङ्ग जिझी नाम गरेका दुई जनालाई मुद्दा दायर गरिएको हो । उनीहरू इलेक्ट्रिकल इन्जिनियरिङ्गका पूर्वविद्यार्थी रहेको खुलेको छ ।

उनीहरुले चीनको सरकारी एजेन्टबाट सहयोग प्राप्त गरेकोसमेत अमेरिकी दाबी छ ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ८ : ०९ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित