यी हुन ५०० बढी सक्रिय संक्रमित रहेका नेपालका तीन जिल्ला « Khabarhub

यी हुन ५०० बढी सक्रिय संक्रमित रहेका नेपालका तीन जिल्ला


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका तीन जिल्लामा कोरोना भाइरसबाट संक्रमण भएका ५०० भन्दा बढी सक्रिय संक्रमित रहेको जनाएको छ ।

मन्त्रालयका अनुसार रौतहट, कैलाली र बाजुरामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको छ । मुलुकभर हालसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ३५८ रहेको छ ।

आज (बिहाबार) १४७ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको कुल संख्या १८ हजार २४१ पुगेको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ४३ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप १५६ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १२ हजार ८४० पुगेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  ५ : ४४ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका