नेपाली सेनाले स्वास्थ्य चौकीमा बनायो अपाङ्गमैत्री शैचालय « Khabarhub

नेपाली सेनाले स्वास्थ्य चौकीमा बनायो अपाङ्गमैत्री शैचालय


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमही– नेपाली सेनाले दाङ राजपुर गाउँपालिका–३  प्रतापुरमा रहेको बेला स्वास्थ्य चौकीमा अपाङ्गमैत्री शौचालय निर्माण गरेको छ । रिपुमर्दन गण भरतपुरमा कार्यरत नेपाली सेनाद्वारा दुईकोठे अपाङ्गमैत्री शौचालय निर्माण गरिएको हो ।

अपाङ्गता भएका बिरामीलाई सहज होस्, भनेर उक्त शौचालय निर्माण गरिएको गणका प्रमुख सेनानी सुमन थापाले बताए । मध्यपश्चिम पृतना हेटक्वार्टरको ‘क्वाइक इम्प्याक्ट प्रोजेक्ट’को रु दुई लाख र रिपुमर्दन गण भरतपुरमा कार्यरत नेपाली सेनाको १८ दिनको श्रमद्धानबाट शौचालय निर्माण गरिएको हो । उक्त शौचालयको गाउँपालिकाका अध्यक्ष लोकराज केसीले उद्घाटन गरेका थिए । शौचालय स्वास्थ्य चौकीका प्रमुखलाई हस्तान्तरण गरिएको छ ।

त्यस अवसरमा गाउँपालिकाका अध्यक्ष केसीले विकास निर्माणमा नेपाली सेना अग्रपङ्तिमा रहेको भन्दै उहाँले उक्त कार्यको प्रशंसा गरेका थिए  ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  १ : ३७ बजे

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले

विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छ : सञ्चारमन्त्री

ललितपुर – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप