अमेरिकामा एकै दिन ७७ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि | Khabarhub Khabarhub

अमेरिकामा एकै दिन ७७ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि


१० श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा एकै ७७ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

करिव ७ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा एकै दिन ७७ हजार ८८५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ४२ लाख ४८ हजार २०३ पुगेको छ।

यस्तै एकै दिन १ हजार १२९ जनाको मृत्यु भएपछि अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ४८ हजार ४७८ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म २० लाख २७ हजार ६१५ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका २० लाख ७२ हजार ११० जनामध्ये १९ हजार १०० जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ६ : ४८ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित