अमेरिकामा औषधिको मूल्य घट्ने, ट्रम्पले गरे मूल्य घटाउने आदेशमा हस्ताक्षर « Khabarhub

अमेरिकामा औषधिको मूल्य घट्ने, ट्रम्पले गरे मूल्य घटाउने आदेशमा हस्ताक्षर


१० श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकामा औषधिको मूल्य घट्ने भएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हस्ताक्षर गरेका चार आदेशमा औषधिको मूल्य घटाउने आदेश पनि समावेश छ।

यो आदेशसँगै अमेरिकामा अब डाक्टरले प्रेस्काइभ गरेको औषधि किन्न अमेरिकीहरुले कम पैसा खर्च गर्नेछन् ।

‘शीर्ष औषधि कम्पनीहरुका अधिकारीहरुले बैठकको लागि अनुरोध गरेका छन्’, ट्रम्पले भने,’बैठकमा यसबारे चर्चा हुन सक्छ, उनीहरुले कसरी औषधिको मूल्य कम गर्न सक्छन्।’

औषधि कम्पनीहरुसँगको वार्ता सफल भए आदेश कार्यान्वयन गर्न आवश्यक नपर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  १२ : २८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै