सुनचाँदी ब्यवसायी महासंघको महाधिवेशन असोजमा  « Khabarhub

सुनचाँदी ब्यवसायी महासंघको महाधिवेशन असोजमा 


१० श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल सुनचाँदी ब्यवसायी महासंघको तेस्रो महाधिवेशन आगामी असोज २५ र २६ गते काठमाडौंमा हुने भएको छ।

महासंघको कार्यसमितिको भर्चुअल बैठकले महाधिवेशन असोजमा गर्ने निर्णय गरेको हो। महाधिवेशनमा देशभरबाट करिब ४ सय जना प्रतिनिधी सहभागी हुनेछन्।

बैठकले महासंघको विधान अनुरुप प्रदेश महासंघको निर्वाचन पनि गर्ने निर्णय गरेको छ। यसको लागि असोज १२ गतेको मिति तय भएको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

महासंघको बैठकले साधारणसभा तथा महाधिवेशन सम्पन्न गर्नका निमित्त बरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यको संयोजकत्वमा मूल समारोह समितिका साथै अन्य विभिन्न उप–समितिहरु समेत गठन गरेको छ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ७ : ३८ बजे

महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण (तस्बिरहरू) 

काठमाडौं– नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले पदभार

वैतेश्वरमा ३ किलोमिटर सडक ढलान हुने

दोलखा– चालु आर्थिक वर्षको दोस्रो त्रैमास सुरु हुँदै गर्दा जिल्लाको

‘ओली हाम्रो सेनापति, तेस्रो कार्यकाल एमालेको नेतृत्व गर्नु हुन्छ’

काठमाडौं- नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका मुख्यमन्त्री

महिला श्रमिकको पीडा : न सुरक्षा, न समान ज्याला

काठमाडौं– अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक, विशेष गरी महिला श्रमिकहरूले सरकार

आगलागीबाट एक महिनामा आठ जनाको मृत्यु 

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सुक्खा मौसममा