ब्राजिलमा कोरोनाले मृत्यु हुनेको संख्या ८६ हजार नाघ्यो « Khabarhub

ब्राजिलमा कोरोनाले मृत्यु हुनेको संख्या ८६ हजार नाघ्यो


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – करिव ७ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा मृत्यु हुनेको संख्या ८६ हजार नाघेको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार १११ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ८६ हजार ४९६ पुगेको हो ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा आइतबार बिहान यो समाचार तयार पार्दासम्म २३ लाख ९६ हजार ४३४ संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा ४८ हजार २३४ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये १६ लाख १७ हजार ४८० जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ९२ हजार ४५८ जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ६ : ०१ बजे

महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण (तस्बिरहरू) 

काठमाडौं– नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले पदभार

वैतेश्वरमा ३ किलोमिटर सडक ढलान हुने

दोलखा– चालु आर्थिक वर्षको दोस्रो त्रैमास सुरु हुँदै गर्दा जिल्लाको

‘ओली हाम्रो सेनापति, तेस्रो कार्यकाल एमालेको नेतृत्व गर्नु हुन्छ’

काठमाडौं- नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका मुख्यमन्त्री

महिला श्रमिकको पीडा : न सुरक्षा, न समान ज्याला

काठमाडौं– अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक, विशेष गरी महिला श्रमिकहरूले सरकार

आगलागीबाट एक महिनामा आठ जनाको मृत्यु 

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सुक्खा मौसममा