एलिशालाई विनय भन्छन् – मायामा फसें कि म (भिडियो) « Khabarhub

एलिशालाई विनय भन्छन् – मायामा फसें कि म (भिडियो)


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक विनय कार्कीले नयाँ गीत बजारमा ल्याएका छन् । उनले ‘मायामा फसेँ कि म’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरेका हुन् ।

केही महिनाअघि प्रसारण भएको टेलिभिजन रियालटी शो ‘दि भ्वाइस अफ नेपाल सिजन –२’ मा गाएको ‘भुमो’ गीतले विनयलाई चर्चा दिलाएको थियो ।

यतिबेला सार्वजनिक गरिएको गीतमा विनयसँगै चर्चित गायिका मेलिना राईको पनि स्वर सुन्न सकिन्छ । यस्तै सविन मल्लले तयार गरेका गीतका शब्दमा गायक कार्कीले नै संगीत भरेका हुन् ।

गीतको भिडियोलाई पवन सुस्लिङले छायांकन र सम्पादन गरेका हुन् । भिडियोमा मोडल अलिशा शर्मा र गायक विनयको अभिनय देख्न सकिन्छ ।

त्यसैगरी भिडियोमा आशिष राईको कोरियोग्राफी तथा निर्देशन देख्न सकिन्छ ।

हेर्नुहोस् भिडियोः

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  २ : ३८ बजे

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

अस्ताए अद्भूत अभिनयका बादशाह नाना पाटेकर

काठमाडौं– पर्दामा उनी बोल्दा संवाद मात्र सुनिँदैनथ्यो, मानौं पात्रको रिस,