अलार्मको रिगंटोनमा सुँगा नाचेको भिडियो भाइरल « Khabarhub

अलार्मको रिगंटोनमा सुँगा नाचेको भिडियो भाइरल


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामाजिक सञ्जालमा हरेक दिनजसो कुनै न कुनै भिडियो भाइरल हुने गरेको छ । यसै बिच पूर्व अमेरिकी बास्केटबल खेलाडी रेक्स चैपमैनले शेयर गरेको एक भिडियो भाइरल बनेको छ । जसलाई अधिकाशं सामाजिक सञ्जाल प्रयोगकर्ताले रुचाएका छन् ।

भाइरल भिडियोमा एक सुगा अलार्मको घण्टीमा मज्जाले नृत्य गरेको देखिन्छ । रेक्स चैपमैनले शेयर गरेको उक्त भिडियोलाई केहि घण्टामा नै लाखौले हेरेका थिए । तर पछि उनको एकाउन्टबाट सो भिडियो हटेको छ । अहिले अन्य एकाउन्टबाट उक्त भिडियो शेयर भएको पाइन्छ ।

https://www.youtube.com/watch?v=rSrc53Hq5II

भिडियोमा एक ब्यक्ति हातमा मोवाइल लिएर एक एक गर्दै फोनको रिगंटोन परिवर्तन गर्दै जान्छन् । उनी छेउमा रहेको सुगाले हरेक रिंगटोनमा मज्जाले नृत्य गर्दछ । मानिसलाई सुगाको उक्त डान्स निकै मन पर्दछ ।

धेरैले लाखौले यस भिडियोमा लाइक र कमेन्ट गरेका छन् । एक यूजरले त उक्त सुगाले आफुले भन्दा पनि बबाल नृत्य गरेको कमेन्ट गरेका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  १० : ३२ बजे

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग