ब्राजिलमा एकै दिन ४१ हजारभन्दा बढीमा संक्रमण « Khabarhub

ब्राजिलमा एकै दिन ४१ हजारभन्दा बढीमा संक्रमण


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – करिव ७ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा एकै दिन ४१ हजार १६९ संक्रमित भएका छन्।

योसँगै ब्राजिलमा संक्रमितको संख्या २४ लाख ८४ हजार ६४९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ९५५ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ८८ हजार ६३४ पुगेको छ ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा बुधबार बिहान यो समाचार तयार पार्दासम्म १७ लाख २१ हजार ५६० जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ७४ हजार ४५५ जनाको उपचार भइरहेको छ ।

 

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ६ : ३२ बजे

कञ्चनपुरमा डढेलोको जोखिम बढ्दो, पूर्वतयारी कमजोर

कञ्चनपुर– बढ्दो गर्मीसँगै कञ्चनपुरका वन क्षेत्रमा डढेलो लाग्ने जोखिम पनि

साताको कार्टुन : कामरेडको म्याजिक नम्बर 

काठमाडौं– यस कार्टुनले अहिलेको राजनीतिक बहसलाई व्यंग्यात्मक रूपमा चित्रण गरेको

सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु

झापा– गए राति हुरीले रुख लडाउँदा हल्दिबारीमा एक किशोरीको घटनास्थलमा

डेडिकेटेड र ट्रंकलाइन महसुल विवाद : आयोगमा चैत १ गते सुनुवाइ हुने

काठमाडौं– विवादित डेडिकेटेड र ट्रंक लाइन महसुल विवादका सम्बन्धमा विद्युत्

धोनीले आईपीएलका सबै खेल खेल्ने

काठमाडौँ – भारतीय क्रिकेटका पूर्वकप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग