टेलिभिजन शो ‘जातको प्रश्न’ मार्फत दर्शकमाझ आउँदै हमाल « Khabarhub

टेलिभिजन शो ‘जातको प्रश्न’ मार्फत दर्शकमाझ आउँदै हमाल


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता राजेश हमाल टेलिभिजन शो ‘जातको प्रश्न’ मार्फत दर्शकमाझ आउने भएका छन् । यसअघि उनले ‘को बन्छ करोडपति’ रियालिटी शो पनि सञ्चालन गरिसकेका छन् ।

‘जातको प्रश्न’ मा हमालले समाजमा हुने जातीय विभेदका विषयमा प्रश्न गर्नेछन् । समता फाउण्डेसनको प्रस्तुतिमा यो शो तयार पारिएको हो । शोमार्फत समाजमा भएका विभिन्न घटनालाई उजागर गरिनेछ ।

यो शो आउँदो शनिवारदेखि कान्तिपुर टेलिभिजनमा प्रसारण हुने जनाइएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  १० : ४५ बजे

निर्वाचन ७७ दिन बाँकीः नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौं – निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार

आज २०८२ साल पुस ३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी