सुनको मूल्य फेरि बढ्यो, चाँदीको घट्यो « Khabarhub

सुनको मूल्य फेरि बढ्यो, चाँदीको घट्यो


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा सुनको मूल्य बुधवार पनि बढेको छ । आज (बुधवार) सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँ पुगेको छ ।

मंगलवारको तुलनामा सुन तोलामा ३ सय बढेको हो । मंगलवार सुन ९८ हजार २ सयमा कारोवार भएको थियो । बुधवार सुनको मूल्य बढेर हालसम्मकै उच्चमा सुनको मूल्य पुगेको हो ।

लकडाउनका कारण सुनको कारोबार भने खासै भएको छैन ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदाको मूल्य भने थोरै घटेको छ । चाँदीको मूल्य २० रुपैयाँले घटेर १२ सय २५ प्रतितोला पुगेको छ । सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा पनि बढिरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ११ : ३१ बजे

भोलि फेरि बस्नेगरी सकियो खड्काले डाकेको बैठक

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले डाकेकोे पूर्वपदाधिकारीहरुको

विश्व सम्पदा दिवसमा महागौरी (पार्वती) मूर्ति मरूमा पुनर्स्थापना हुने

काठमाडौं– विश्व सम्पदा दिवसको अवसरमा महागौरी (पार्वती) देवीको ऐतिहासिक मूर्ति

लघुकथाकृति ‘आमाको आँखा’ को लोकार्पण

काठमाडौं– लघुकथाकार शोभा अधिकारीको पहिलो लघुकथाकृति ‘आमाको आँखा’ को आज

लेबनानमा भएको हमलामा एक शान्ति सैनिकको मृत्यु, तीन घाइते

काठमाडौं- लेबनानमा तैनाथ संयुक्त राष्ट्रसंघीय शान्ति सेना (युनिफिल) माथि आक्रमण

सर्वोच्चका कर्मचारीले गरेनन् नियम पालना, ८२ ढिला उपस्थित, २२ ‘ड्रेसकोड’ विपरीत

काठमाडौं– सर्वोच्च अदालतका कर्मचारीले नै कार्यालयका आन्तरिक नियम पालना नगरेको पाइएको