बालु्वाटारमा धर्ना दिन गएका युथ कंग्रेस नेपालका नेता पक्राउ | Khabarhub Khabarhub

बालु्वाटारमा धर्ना दिन गएका युथ कंग्रेस नेपालका नेता पक्राउ


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इनफ इज इनफ अभियानको मागमा ऐक्यवद्धता जनाउँदै प्रधानमन्त्री निवास बालुवाटार बाहिर धर्ना दिन पुगेका युथ कंग्रेस नेपालका नेता पक्राउ परेका छन् ।

कोभिड–१९ नियन्त्रणमा प्रभावकारी कदम चाल्न तथा पीसीआर परीक्षणलाई व्यवस्थित बनाउन माग गर्दै १४ दिनदेखि आमरण अनसनमा बसेका इनफ इज इनफका अभियन्ताहरुप्रति ऐक्यवद्धता जनाउँदै सरकारविरूद्ध प्रदर्शन गरिरहेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रधानमन्त्री निकास बालुवाटार बाहिर धर्ना दिन पुगेको युथ कंग्रेस नेपालका केन्द्रीय संयोजक सचिन तिमल्सिना, केन्द्रीय सदस्य विधुत लामिछाने र मनोज पुरी, युथ कांग्रेस नेपाल बागमती प्रदेशका संयोजक दिपेश तामाङ लगायत छन्।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  १२ : ५५ बजे

गाजामा सर्वसाधारणको मृत्युको एससिओद्वारा ‘कडा निन्दा’

थ्यानचिन – चीन, भारत, रुस र इरानसहितका साङ्घाई कोअपरेसन अर्गनाइजेसन

एमालेमा एकछत्र पकड बनाउने ओलीको योजना, भण्डारी पक्षले फरक दस्तावेज ल्याउने

काठमाडौं– सत्तारुढ दल नेकपा एमालेले विधान महाधिवेशनको तयारी तीव्र पारेको

सुदूरपश्चिमका सडकमा पहिरो पन्छाइ यातायात सञ्चालन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशमा अवरुद्ध सडकका पहिरो पन्छाइ यातायात सञ्चालन गरिएको

डुबानमा परेकालाई सुरक्षित स्थानमा सारियो

कञ्चनपुर– आइतरबारदेखिको निरन्तर वर्षाले कञ्चनपुरको दोधारा चाँदनीमा ५२ घर र