गुल्मीको रुरु क्षेत्र ५ आटीपाटामा पहिरो, एक घर बगायो, ४ जना पुरिएको आशंका « Khabarhub

गुल्मीको रुरु क्षेत्र ५ आटीपाटामा पहिरो, एक घर बगायो, ४ जना पुरिएको आशंका


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी– गुल्मीको रुरु क्षेत्र गाउँपालिका ५ आटीपाटामा पहिरोले एक घर बगाएको छ ।

पहिरोमा परी घरमा रहेका ४ जना पुरिएको आशंकासहित स्थानीयबासी उद्धारकार्यमा जुटेका छन् ।

अहिले घटनास्थलमा वडाअध्यक्ष हरि ज्ञवाली र इलाका प्रहरी कार्यालय रिडी तथा प्रहरी चौकी श्रिंगाको टोली घटनास्थल जाँदै छ ।

घटनास्थल टाहाटिमभन्दा तलको पाखो क्षेत्र हो । बाटो विस्तारका क्रममा पहिरोको जोखिम बढेको यो क्षेत्रमा साँझ पहिरो गएको जानकारी आएको वडाध्यक्ष ज्ञवालीले बताए ।

रातिको समय र घटनास्थल पुग्ने बाटो पनि कठिन भएकाले घटनास्थल पुग्न कठिन भइरहेको उनले बताए ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ९ : १८ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी