अमेरिकामा ट्वीटर ह्याक प्रकरण : तीन जनाविरूद्ध मुद्दा दायर « Khabarhub

अमेरिकामा ट्वीटर ह्याक प्रकरण : तीन जनाविरूद्ध मुद्दा दायर


१७ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकामा १५ दिनअघि भएको ट्वीटर ह्याक प्रकरणको आरोपमा तीन जनालाई मुद्दा दायर गरिएको छ ।

एउटा ठूलो सङ्गठित साइबर हमलालाबाट पूर्वअमेरिकी राष्ट्रपति बराक ओबामा, राष्ट्रपतिका लागि डेमोक्र्याटिक उमेद्दवार जो बाइडन, अर्बपतिहरू जेफ बेजोस, एलन मस्क, बिल गेट्स, माइकल ब्लुमवर्ग, र्‍यापर कानिय वेस्ट लगायतका ट्वीटर एकाउन्ट जुलाई १५ मा ह्याक गरिएको थियो ।

उक्त प्रकरणको अभियोगमा मुद्दा दर्ता गराइएकोमा बेलायतको तटीय क्षेत्र बोग्नर रिजेसका १९ वर्षका म्यासन शिपार्ड छन् । सोही घटनामा संलग्न भएको आरोपमा ओरलाण्डोका २२ वर्षीया ताम्पा र निमा फाजेलीविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

अमेरिकाको न्याय विभागले जस्तोसुकै नियत राखेर गरिएको भए पनि सामाजिक सञ्जाल ह्याक गर्नेलाई कडा कारबाही गरिने जनाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ७ : ०९ बजे

सुरक्षा कमान्डर नहुँदा सुनसरीमा हिंसात्मक झडप: गृहमन्त्री र प्रहरी प्रमुखमाथि उठ्यो प्रश्न

काठमाडौँ – सशस्त्र प्रहरी बलका ८ वटा गणका गणपतिहरूको एकवर्षे

सुनसरीमा झडप: सुरक्षाकर्मीले ‘ताकी-ताकी’ गोली हानेको रास्वपा सांसदको आरोप

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज नयाँ हटिया क्षेत्रमा

शिक्षासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक बस्दैछ

विश्वकप लिग-२ : आज नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

झडप र तनावपछि सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी – दुई समुदायबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु