आरडीटी परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन « Khabarhub

आरडीटी परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले र्‍यापिड डाइग्नोष्टि टेष्ट (आरडीटी) विधिबाट कोरोना परीक्षण गर्न बन्द गर्न निर्देशन दिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेट मार्फन्त आरडीटी परीक्षण नगर्ने निर्णय भएको बताएक हुन् ।

डा गौतमका अनुसार स्वास्थ्य मन्त्रालयले सबै प्रदेश, स्थानीयत तह र सबै अस्पतालहरुलाई जानकारी गराइएको पनि जानकारी दिए ।

उनले भने, ‘साउन १४ गतेको निर्णय अनुसार कोभिड १९ को निदानका लागि आरडीटी परीक्षण नगर्नका लागि सम्पूर्ण प्रदेश, स्थानीयत तह तथा अस्पतालहरुलाई पूर्ण जानकारी गराइएको छ ।’

डा गौतमले देशका विभिन्न अस्पतालहरुमा आकस्मिक सेवासहित अन्य सेवाहरु बन्द भएको गुनासो आएकाले अस्पतालहरुले यथोचित व्यवस्थापन गरी अस्पताल संचालन गर्न पनि आग्रह गरे ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ५ : ४८ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका