भारतमा २४ घण्टामा ५२ हजार बढीमा कोरोना संक्रमण, संक्रमित संख्या १८ लाख नाघ्यो | Khabarhub Khabarhub

भारतमा २४ घण्टामा ५२ हजार बढीमा कोरोना संक्रमण, संक्रमित संख्या १८ लाख नाघ्यो


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा कोरोना संक्रमितको संख्या १८ लाख नाघेको छ ।

सोमबार यो समाचार तयार पार्दासम्म भारतमा थप ५२ हजार ७८३ जना संक्रमित भएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या १८ लाख ४ हजार ७०२ पुगेको छ ।

भारतमा चार दिनमा मात्रै १ लाख ९ हजारभन्दा बढी संक्रमित भएका छन् । संक्रमितमध्ये अहिलेसम्म ११ लाख ८७ हजार २२८ संक्रमणमुक्त भएका छन् भने ५ लाख ७९ हजार ३१३ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ७५८ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको ३८ हजार १६१ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

 

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ५ : ३५ बजे

दल दर्ताको निवेदन दिएपछि प्रकाण्डले भने- आजको दिन राजनीतिमा ऐतिहासिक हो 

काठमाडौं- नेत्रविक्रमचन्द विप्लव नेतृत्वको दल नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्माले निर्वाचन

ट्रम्प-ताकाइचीबीच ‘नयाँ स्वर्ण युग’को घोषणा

टोकियो– अमेरिकासँग महत्त्वपूर्ण खनिज सुरक्षा सम्झौता गर्नुअघि जापानकी नयाँ प्रधानमन्त्री

सिन्धुलीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु

सिन्धुली– बिपी राजमार्गअन्तर्गत सुनकोसी गाउँपालिका–६ चैनपुरमा आज कार दुर्घटना हुँदा

बजेट अभावमा तङ्ग्राम स्वास्थ्यचौकी भवन अधुरै

गलकोट– काठेखोला गाउँपालिका–४ स्थित तङ्ग्राम आधारभूत स्वास्थ्य चौकीको भवन बजेट

उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न

काठमाडौं– गत भदौ २३ र २४ गतेको जेन-जी प्रदर्शनका क्रममा