प्रदेश ५ मा कनौडिया कांग्रेस संसदीय दलको नेता « Khabarhub

प्रदेश ५ मा कनौडिया कांग्रेस संसदीय दलको नेता


२० श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटबल– नेपाली कांग्रेस प्रदेश ५ को संसदीय दलको नेतामा वीरेन्द्रकुमार कनौडिया सर्वसम्मत चयन भएका छन् ।

नेपाली कांग्रेसबाट प्रत्यक्ष निर्वाचित र समानुपातिक रूपमा चयन भएका १९ जना प्रदेश सभा सदस्यहरूले कनोडियालाई सर्वसम्मत रूपमा प्रदेश सभा संसदीय दलको नेतामा चयन गरेको नेपाली कांग्रेस रुपन्देहीका नेता राजेश आचार्यले बताए ।

कनौडियालाई संसदीय दलका नेता चयन गर्न प्रदेश सभा सदस्यहरू सुरेन्द्र हमाल प्रस्तावक र डिल्ली चौधरी समर्थक रहेका थिए ।

यसअघि संसदीय दलका नेता रहेका प्रदेश सभा सदस्य बलदेश शर्मा पोखरेलको निधनपछि उक्त रिक्त थियो । रिक्त पदमा सोमबार कनौडिया सर्वसम्मत भएका हुन् ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ३ : ४६ बजे

सम्झौताअनुसार निर्माण सम्पन्न नगरेपछि २६ व्यवसायीलाई स्पष्टीकरण

चितवन– भरतपुर महानगरपालिकाले सम्झौताअनुसार निर्माण कार्य सम्पन्न नगरेको भन्दै यहाँका

राप्रपा सासदको माग- आइतबारे बिदा खारेज गरौँ

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले

उपभोक्तालाई सहुलियत हुनेगरि बजार व्यवस्थापन गर्न सांसदहरूको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको विशेष समयमा सांसदहरूले किसानले उत्पादनको उचित मूल्य

ट्रम्प–सी भेटअघि इरानी विदेशमन्त्री चीनमा, वाङ यीसँग वार्ता

बेइजिङ– इरानका विदेशमन्त्री अब्बास अराघचीले यसै साता चीनको भ्रमण गर्ने

कर नीतिमा अर्थमन्त्री असफल ? साढे तीन महिनामा दुईवटा कर खारेज, एउटा संशोधन प्रयास

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्ले कर सम्बन्धी नीतिमा असफल हुँदै