भाण्टा खाँदा हुने १३ फाइदा « Khabarhub

भाण्टा खाँदा हुने १३ फाइदा


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

बैगुन, भण्टा, भेण्टा वा भण्टा अनेकन नामले चिनेन भाण्टामा धेरै मानिसले रुचाउँदैनन् ।

भाण्टा खाँदा चिलाउँछ भन्ने सोचका कारण मानिस स्वादिलो भए पनि भाण्टालाई नरुचाएको पाइन्छ ।

तर भाण्टाको सेवनले चिलाउने होइन यसमा भएको बहुगुणी पोषणले शरीरलाई अत्यन्त धेरै फाइदा पुर्‍याउँछ । तसर्थ भाण्टा खादाँ शरीरमा निकै धेरै फाइदा मिल्दछ ।

यस्तो छ भाण्टा खादाँ शरीरमा हुने फाइदा :

१. भाण्टामा फाइवरको मात्रा प्रचुर हुन्छ । जसले पाचन जन्य समस्या निको पार्दछ ।
२. न्यून क्यालोरी हुने भएकाले यसको नियमित सेवनले वजन नियन्त्रणमा सघाउ पुर्‍याउँछ ।
३. यसको सेवनले शरीरमा कोलेस्ट्रोल र चिनीको मात्रालाई नियन्त्रण गर्दछ ।
४. भाण्टामा भिटामीन ए, सी, ई, के, वि ६ पाइन्छ ।
५. यसमा क्यालसीयम, आइरन, म्यागनेसियम, फोसफोरस लगायतको तत्व पनि पाइन्छ ।
६. भाण्टाको नियमित सेवनले मधुमेह, मुटु रोगमा समेत लाभ मिल्दछ ।
७. भाण्टाको सेवनले रक्तनलीलाई तन्दुरुस्त राख्ने काम गर्दछ ।
८. भाण्टामा पाइने तत्वले छालालाई सफा, रसिलो र मुलायम राख्दछ ।
९. भाण्टाको रस कपालमा लगाउँदा जरा बलियो हुन्छ ।
१०. भाण्टामा अत्यधिक मात्रामा पाइने पोली फिनोलले क्यान्सरबाट जोगाउँछ ।
११. यसको बोक्रामा पाइने एन्थोसाइनिन फाइटोले मतिष्कको कोषिका क्षति हुनबाट बचाउँछ ।
१२. भाण्टाको रसको सेवनले शरीरबाट बिषाक्त पदार्थ निकालेर मृगौला स्वस्थ राख्दछ ।
१३. यसको सेवन हाडको स्वास्थ्यका लागि पनि उपयुक्त हुन्छ ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ७ : ५६ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर