कोरोना परीक्षण गर्न प्रधानमन्त्री ओलीको स्वाब संकलन « Khabarhub

कोरोना परीक्षण गर्न प्रधानमन्त्री ओलीको स्वाब संकलन


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएको छ ।

प्रधानमन्त्री ओलीसहित प्रधानमन्त्रीको सचिवालयका सदस्यको स्वाब संकलन गरिएको छ । यसअघि पनि प्रधानमन्त्री ओलीको कोरोना परीक्षण गरिएको थियो । उक्त परीक्षणको रिपोर्ट भने नेगेटिभ आएको थियो ।

अहिले प्रधानमन्त्रीको क्लोज कन्ट्रयाक्टमा रहेका सबैको स्वाब परीक्षण गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित उनको परिवारका सदस्यहरूको कोरोना परीक्षण गरिएको थियो। परीक्षणाका क्रममा प्रचण्डसहित परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आएको थियो भने उनको सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीको रिपोर्ट पोजेटिभ आएको थियो ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  २ : ४५ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल